शीतलहरका कारण राैतहटका विद्यालय तीन दिन बन्द

रौतहट । राैतहटकाे गरूडा नगरपालिकाभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन् । एक सूचना जारी गर्दै नगरपालिकाले शीतलहरका कारण तीन दिन विद्यालय बन्द गर्न लागिएकाे जानकारी गराएकाे हाे ।

काेभिड १९ काे विश्वव्यपी संक्रमणकाे जाेखिम कम हुँदै गर्दा भर्खरै मात्र सञ्चालनमा आएका विद्यालयहरू अत्यधिक चिसाेका कारण मंसिर ६ गतेसम्म सबै सामुदायिक एवम् संस्थागत विद्यालयमा बिदा दिइएकाे गरूडा नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया