लाेक सेवाद्वारा चार सयभन्दा बढी कर्मचारी माग (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ठुलाे संख्यामा कर्मचारी माग गरेकाे छ । आयोगले विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो ।

आयोगले बुधबार सूचना निकालेर इच्छुक तथा योग्यता पुगेकाहरुले दरखास्त दिन सक्ने र दरखास्त दस्तुर चार सय बुझाउनुपर्ने  जनाएकाे छ ।

हेर्नुहाेस् सूचना :

प्रतिक्रिया