नेकपा नेता गोकर्ण विष्टलाई मातृ शोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टलाई मातृशोक परेको छ । नेता विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज निधन भएको हो ।

नेता विष्टले आमाको निधनबारे समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया