चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहकाे शुल्क निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ ।

एमडिरएमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ भने एमडिएस क्लिनिकलको पनि समान २२ लाख ९९ हजार शुल्क तोकेको छ ।

आयोगले सोमबार सूचना जारी गरी शुल्कबारे जानकारी दिएको छ ।

अन्य शुल्कहरु

प्रतिक्रिया