मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

यो सरकार पाँच वर्ष टिकोस् भन्ने जनताको चाहना छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफ्नो सरकार पाँच वर्ष टिकोस् भन्ने चाहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् ।

उनले सम्बाेधनका क्रममा भनेका छन् – ‘याे सरकार पाँच वर्ष टिकाेस् भन्ने जनताकाे चाहना थियाे, चाहना छ । सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा ।’

यस्तै उनले प्रतिनिधि सभा विघटनका सन्दर्भमा न्यायलयलाई दबाब दिन नहुने समेत बताएका छन् । चुनावका लागि सबै पार्टी एकजुट भएर अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।

प्रतिकृयाहरु
Loading...