आइतबार सुनको मूल्यमा भारी गिरावट (मूल्यसहित)

काठमाडौँ । आज (आइतबार) सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएकाे शुक्रबार ९५ हजार ३ सयमा काराेबार भएकाे छापावाला सुन आज २ हजार ३ सयले घटेर प्रतिताेला ९३ हजारमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुनकाे मूल्य आज ९२ हजार ५ सय ताेकिएकाे छ । शुक्रबार तेजाबी सुन ९४ हजार ८ सयमा काराेबार भएकाे थियाे ।

आइतबार चाँदीको मुल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया