मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कृष्ण सुदामाका चार ‘उदक’

शनिबारीय कोशेली

१. स्रष्टा
प्रकाशको गति
ज्ञानको उत्खननकर्मी ।

२. राजनीति
छल र बल
इमान, जमान नास्ती ।

३. निर्वाचन
जनता विभाजन
साँढेको जुधाइ तमासा ।

४. हिलो
किसानको सपना
राष्ट्रको भविष्य साकार ।

सुदामा नयाँकिरण कमलकुसुम मावि भोजाड, चितवनका शिक्षक हुन् ।

प्रतिकृयाहरु
Loading...