कृष्ण सुदामाका चार ‘उदक’ शनिबारीय कोशेली साहित्य मकालु खबर Jan 9, 2021 मा प्रकाशित 99 |उदककार कृष्ण सुदामा| १. स्रष्टा प्रकाशको गति ज्ञानको उत्खननकर्मी । २. राजनीति छल र बल इमान, जमान नास्ती । ३. निर्वाचन जनता विभाजन साँढेको जुधाइ तमासा । ४. हिलो किसानको सपना राष्ट्रको भविष्य साकार । सुदामा नयाँकिरण कमलकुसुम मावि भोजाड, चितवनका शिक्षक हुन् । उदककृष्ण सुदामा