कति छ आज सुनचाँदीको मूल्य ? (मूल्यसहित)

काठमाडाैं । नेपाली बजारमा साताकाे काराेबारकाे पहिलाे दिन अर्थात् आज (आइतबार) सुनचाँदीकाे मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य ९४ हजार ५ सय ताेकिएकाे छ । शुक्रबार पनि मूल्य उस्तै थियाे । शुक्रबार ९४ हजारमा काराेबार भइरहेकाे तेजाबी सुनकाे काराेबार आज पनि साेही मूल्यमा भइरहेकाे सुनचाँदी महासंघले जनाएकाे छ ।

यस्तै चाँदीकाे मूल्य आज १ हजार तीन सय ताेकिएकाे छ । शुक्रबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे थियाे ।

प्रतिक्रिया