हामी छोरी–बुहारीको लागि लडिरहेका छैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु छोरी–बुहारीका लागि लडिरहको व्यक्ति नभएको बताएका छन् ।

शनिबार प्रज्ञा प्रष्ठिानमा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इङ्गित गर्दै बोलेका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी छोरी–बुहारीको लागि लडिरहेका छैनौं । हामी देशका लागि लडेका छौँ । हामी देशका सन्तानको लागि लडेका छौँ ।’

प्रतिक्रिया