‘माधव प्रण’–प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, हुन्छ, हुन्छ

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले कुनै पनि हातमा प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई चुनौती दिँदै अध्यक्ष दाहालले भनेका छन्, ‘प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, हुन्छ, हुन्छ ।’

यस्तै अध्यक्ष नेपालले अहिलेको राजनीतिक सुनामीले ‘केपीबा’ प्रवृत्तिलाई बगाएर लानेसमेत बताएका छन् ।

प्रतिक्रिया