दाहाल–नेपाल निर्वाचन अयोगमा
२०७७ पुस १० गते

|कार्की बैङ्क्वेटमा चलिरहेको केन्द्रीय समिति बैठक। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । असन्तुष्ट नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
माइतीघर मण्डलाको केही बेरको धर्नापछि नेताहरु आयोग पुगेका हुन् । त्यहाँ उनीहरुले आफू वैधानिक र आधिकारिक भएको दावी गर्ने प्रचण्ड सचिवालयले जनाएको छ ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








