ओली नेतृत्वको केन्द्रीय समिति बैठकलाई ‘बादल’को सम्बोधन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलले बैठकलाई सम्बोधन गरेका हुन् ।

बादल पूर्वमाओवादी हुन् । यद्यपि पनि उनी ओलीसँग मिलेका हुन् । बादलले सम्बोधनका क्रममा के के भने भन्नेबारे भने बाहिर आएको छैन ।

प्रतिक्रिया