दाहाल–नेपाल पक्षीय केन्द्रीय समितिको बैठक शुरु [तस्वीरहरु]
२०७७ पुस ९ गते
![दाहाल–नेपाल पक्षीय केन्द्रीय समितिको बैठक शुरु [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2020/12/IMG_2424.jpg)
|कार्की बैङ्क्वेटमा शुरु भएको दाहाल–नेपाल पक्षीय केन्द्रीय समिति बैठक। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक शुरु भएको छ ।
बैठक बबरमहलस्थित कार्की बैङ्क्वेटमा निर्धारित समयभन्दा केही ढिलोगरी दिउँसो शुरु भएको हो ।
आजको बैठकले खासगरी महासचिव चयनलगायतका एजेण्डामाथि छलफल गर्दै निर्णय गर्ने बताइएको छ ।
केन्द्रीय बैठकभन्दा अगाडि स्थायी कमिटीको बैठक बसको थियो ।
|कार्की बैङ्क्वेटमा शुरु भएको दाहाल–नेपाल पक्षीय केन्द्रीय समिति बैठक। तस्वीरः विकास अर्याल, मकालु खबर|
२०७७ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








