ओली पक्षीय केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

बैठक बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने उपस्थित भएका छैनन् ।

प्रतिक्रिया