‘प्रधानमन्त्रीको ब्यग्र प्रतिक्षामा रहेका साथीहरुलाई ताजा जनादेशले सहयोग गर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा रहेका नेतालाई ताजा जनादेशले सहयोग गर्ने बताएका छन् ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीको ब्यग्र प्रतिक्षामा रहेका साथीहरुलाई पनि ताजा जनादेशले सहयोग गर्छ ।’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले विगतका तिता कुराहरुलाई भुलेर असन्तुष्ट नेताहरु पनि चुनावमा आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया