प्रजातन्त्रविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाइयो : प्रधानमन्त्री
२०७७ पुस ६ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको बताएका छन् ।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
यस्तै ओलीले संसदलाई अर्थहीन बनाइएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेकोसमेत बताएका छन् ।
२०७७ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








