आफू निकटका सांसदहरुको भेलालाई ओलीद्वारा विशेष सम्बोधन [तस्वीरहरु]
२०७७ पुस ६ गते
![आफू निकटका सांसदहरुको भेलालाई ओलीद्वारा विशेष सम्बोधन [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2020/12/Sambodhan_Makalukhabar.jpg)
||आफू निकट भेलालाई विशेष सम्बोधन गर्दै ओली। तस्वीरः प्रधानमन्त्री सचिवालय||
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका प्रतिनिधि सभा सदस्यहरुसँगको छलफल सकेका छन् ।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएअनुसार ओलीले भेलालाई विशेष सम्बोधन गरेका छन् ।
विशेष सम्बोधनका क्रममा ओलीले के के भने भन्नेबारे भने बाहिर आइसकेको छैन ।
भेलामा पूर्वमाओवादी नेता लेखराज भट्ट पनि सहभागी थिए ।

|आफू निकट भेलालाई विशेष सम्बोधन गर्दै ओली। तस्वीरः प्रधानमन्त्री सचिवालय|
२०७७ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








