नेकपा स्थायी कमिटी बैठक शुरु, ओली पक्षीय नेताहरु अनुपस्थित
२०७७ पुस ५ गते

|यसअघि बसेको नेकपा स्थायी कमिटी बैठक। फाइल फोटो|
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक शुरु भएको छ । पूर्वनिर्धारित समयानुसार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिले बालुवाटारमा शुरु भएको हो ।
कमिटीका एक सदस्यका अुनसार आजको बैठकमा ओलीले गरेका संसद विघटनको बारेमा छलफल हुनेछ भने ओली पक्षीय सदस्यहरु भने उपस्थित छैनन् ।
आइतबार ओलीले संसद विघटन गरेका छन् । यस्तै आगामी १७ र २७ बैशाखमा आम चुनावको मिती पनि तय गरिएको छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








