राष्ट्रपतिद्वारा संसद विघटन : बैशाख १७ र २७ गते आमनिर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् ।

यस्तै आउँदो बैशाख १७ र २७ गते आम निर्वाचनको मिमीसमेत तोकिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम संसद विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिः–

 

प्रतिक्रिया