संसद विघटनबारे छलफल गर्न सिंहदरबार छिरे नेकपा नेताहरु
२०७७ पुस ५ गते

|सिंहदरबार। फाइल फोटो|
काठमाडौं । संसद विघटनबारे छलफल गर्न नेकपा नेताहरु सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति कार्यालय पुर्याएपछि नेताहरु छलफलको लागि भन्दै सिंहदरबार पुगेका हुन् ।
आइतबार (आज) बिहान आकस्मिक मन्त्रिरिषद्को बैठक बोलाएर ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति कार्यालय पठाउने निर्णय गराएका थिए ।
अन्य सबै नेताहरुले उक्त सिफारिस फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








