गृह मातहतका १८ कर्मचारी सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।

शुक्रबारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो भने ललितपुरको प्रमुख जिल्ला अधिकारमिा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा थिए ।

अन्य सूची हेर्नुस्ः–

|स्रोतः गृह मन्त्रालय|

 

प्रतिक्रिया