राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै ललितपुरमा राप्रपाकाे विशाल प्रदर्शन
२०७७ पुस ३ गते

काठमाडौैं । राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन सुरू गरेको छ ।
राप्रपा ललितपुर समितिले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा शुक्रबार मोटरसाइकल र्याली गरेको हाे ।
कुपन्डोलबाट सुरु भएको र्याली पुल्चोक, जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुने जनाएकाे छ ।
पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका बेला राप्रपाले पनि थालेको हो । 
२०७७ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








