डिसहाेममा डिस्काउन्ट : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् नगद एक/एक लाख

काठमाडाैं । ‘डिसहाेममा डिलर दाईकाे डिस्काउन्ट’ योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत् २ जना भाग्यशाली विजेता छनाैट भएका छन् । मंसिर १२ गते देखि मंसिर १८ गते सम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र गरिएकाे हाे ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase 1 channel No 101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत् २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु एक लाख नगद प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02519294691, 71910810762 बिजेता बन्न सफल भएका छन् ।

प्रतिक्रिया