नेकपा दाङका संस्थापक मणिकलाल गौतमको निधन
२०७७ मंसिर २४ गते

काठमाडौं । नेकपा दाङका संस्थापक मणिकलाल गौतमको ९३ वर्षकाे उमेरमा निधन भएकाे छ ।
उनकाे आज (बुधबार) बिहान ३ बजे निधन भएकाे हाे । उनको आजै अन्तिम दाहासंस्कार गरिने छ ।
विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गाैतम नेकपा दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।
२०७७ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








