आइएमई जनरल इन्स्योरेन्सको सचिवमा उमा जोशी नियुक्त

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा कम्पनीको कानून विभाग प्रमुख उमा जोशी नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको मिति शुक्रबार बसेको ९६ औँ बैठकजो जाेशीलाई नियुक्त गरेकाे हाे ।

मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया