सुनको भाउ घट्यो, ताेलामा कति पुग्याे ? (मूल्यसहित)

काठमाडाैं । आज (सोमबार) सुनकाे मूल्य एक सय रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे (आइतबार) ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन ९२ हजार १५० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीकाे मूल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी १ हजार २०५ रूपैयाँमा कारोबार भइरहको छ । चाँदीकाे मूल्य आइतबार १ हजार २१० कायम थियाे ।

प्रतिक्रिया