खाने तेलमा मूल्य वृद्धि

काठमाडौँ । प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् ।

खुद्रा व्यापार संघकाअनुसार सबैजसो खाने तेलको मूल्य ५० रुपैयाँसम्म बढेको छ।

ब्रान्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको छ ।

तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको हो ।

प्रतिक्रिया