घट्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २० रुपियाँ रहेको छ ।

 

प्रतिक्रिया