सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य भने यथावत रहेको छ । आइतबारको लागि चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० रुपैयाँ नै कायम भएको छ ।

त्यस्तै, तेजाबि सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेकोे छ ।

प्रतिक्रिया