बाँकेका हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या
२०७७ मंसिर ५ गते

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् ।
बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।
अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।
२०७७ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








