सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्यमा बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय कायम गरिएको छ । भने, तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया