काठमाडौंमा भूकम्पको धक्का महशुष, केन्द्रविन्दु धादिङ
२०७७ कार्तिक २५ गते

काठमाडाैं । आज (मंगलबार) भूकम्प गएकाे छ ।
धादिङको छत्रेदेउराली केन्द्रविन्दु बनाएर ४:२९ मा ३.८ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । भूकम्पकाे धक्का काठमाडाैं लगायतका जिल्लाहरूमा महशुष गरिएकाे छ ।
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








