पूर्वसभामुख महरा पत्नीलाई थप उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ । श्वासप्रश्वासमा समस्या देखिएपछि दाङ घोराहीबाट उनलाई शुक्रबार काठमाडाैं शुक्रबार बिहान ९ बजे ल्याइएकाे हाे ।

५९ वर्षीया महरालाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।

सीताले केही वर्ष पहिले छातिको अपरेशन गरेकी थिइन् । उनलाई गम्भीर प्रकृतिको निमोनिया समेत भएको बताइएकाे छ ।

प्रतिक्रिया