कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कात्तिक २१ गते दिउँसाे १ बजे केन्द्रीय समितिकाे बैठक बाेलाइएकाे हाे ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिए ।

प्रतिक्रिया