लोक सेवा आयोगले रोक्यो लिखित परीक्षा

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

कर्मचारीहरू समेत काेराेना संक्रमित भएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ भएकाे भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । अर्काे सूचना नआएसम्म परीक्षा आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना :

प्रतिक्रिया