३,१६७ जनामा संक्रमण पुष्टि हुँदा १, ००८ डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यसैबीच गत २४ घण्टमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ८ सय जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया