अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकान्टको सहयोग
२०७७ असोज २५ गते

काठमाडाैं । अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकान्टले सहयाेग गरेकाे छ ।
कोभिड १९ कोराेना भाइरसले विश्वभरी मानविय, अर्थिक एवम् सामाजिक असर पारेकाे छ । यसको असरबाट अटो वर्कपश पनि अछुतो रहने कुरै भएन । उक्त अवस्थालाई मध्यनजर गर्दै सहयाेग गरिएकाे हाे ।
नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल लि. -GULF Lubricant को सहकार्यमा नेपाल ल्युव आयल ली. का DGM दिवाकर मिश्रा एवम् मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ ली.को सोडिएमहाइड्रोक्लोराईड र २ ली.को स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








