बाँके र कैलालीमा दुई जना मृत अवस्थामा फेला
२०७७ असोज १८ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । बाँके र कैलालीका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
बाँकेकाे राप्तीसोनारी गाउँपालिका-१ वतखोला बस्ने ७० वर्षीया डल्ली कुमाल सोही ठाउँ कुसुम मोडस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै कैलालीकाे टीकापुर नगरपालिका-७ साईपुरस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








