DishHome को IPL 2020 league को अभियान “DishHome IPL Twenty Twenty को मज्जा”

 

Dish Media Network द्वारा सञ्चालित नेपालको DTH सेवा प्रदायक DoishHome क्रिकेटमा हुनगइरहेको महा-उत्सव का लागि आफ्नो डिजिटल अभियान  अनावरण गरेको छ । यस योजनाको कार्यान्वयन DishHome  द्वारा IPL Cricket League 2020 को लागि सुचीकृत गरिएको एजेन्सी MARS PVT. LTD. ले गरेको छ ।

Covid 19 को महामारीका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिति झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरूलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै TV  अथवा internet हुन् गएको छ ।

IPL twenty twenty  को cricket league 2020 उचाइमा पुगिरहेको अवस्थामा, DishHome देश भित्र रहेका लाखौँ क्रिकेट प्रेमी फ्यानहरूसँग डिजिटल्ली जोडिन सकिने र आफ्नो  followers base बढाउन सकिने अवसरको रूपमा अघि बढेको छ । यस अभियानलाई DishHome 2020 को मज्जा भनेर नामकरण गरिएको छ । यस अभियानको विषयवस्तु अन्तर्गत DishHome ले सम्पूर्ण दर्शकहरूको डिजिटल सक्रीयताका लागि #DH2020को मज्जा जारी गरेको छ ।

DishHome  को उद्देश्य भनेको यस महामारीको समयमा आफ्ना दर्शकहरूलाई HD को मज्जा प्रदान गर्नु हो । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरू माझ लाइभ मैदानमा झैँ  जोस र उत्साह जगाउने प्रयास गरेको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको 2020 साँच्चीकै उत्साहमय र रमाइलो बनाउने हो ।  उत्सुक क्रिकेटका फ्यानहरूका लागि फेसबुक र youtube मा digital Activation  आयोजित गरिएको छ । क्रिकेटसँग सम्बन्धित गतिशील पोस्टहरू जस्तै विभिन्न  भिडियो र match  हाइलाईटहरु दिनदिनै आउनेछन् । प्रत्येक डिजाइन र रङ्गहरूले दर्शक हरूको खेल प्रतिको उत्साह झल्काउने छन् ।

टिममा सामेल हुनुहोस् र DishHome सँग बिल्कुलएइ नयाँ अनुभव संगल्नुहोस् । थप जान कारी को लागि DishHome को facebook पेज Visit गर्नुहोस् ।

प्रतिक्रिया