तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । देशभर ५४ जिल्लामा एक हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

दैलेख, सल्यान, सुर्खेत, काठमाडाैं, भक्तपुर, ललितपुर, अछाम, डाेटी, दार्चुला, कैलाली, बैतडी, रामेछाप, सिन्धुली, नुवाकाेट, कास्की, गाेरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङ्जा, प्युठान, बाँके, बर्दिया लगायत ५४ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

प्रतिक्रिया