मुम्बईमा भारी वर्षा : बीएमसीको अर्लट– घरबाट बाहिर ननिस्कनूस्
२०७७ असोज ७ गते

नयाँ दिल्ली । मुम्बईमा मंगलबार राति भएको भारी वर्षाका कारण ठाउँठाउँमा बाढी पसेको छ । सडकहरु जलाशय बनेका छन् । मंगलबार मध्येरातिबाट सुरू भउकाे वर्षाकाे असर लाेकल ट्रेन सेवामा समेत परेकाे छ ।
बृहन्मुम्बई नगर निगमले भारी वर्षाका कारण शहरका कयाैँ ठाउँहरू जलमग्न भएपछि आपातकालीन सेवा छाेडेर सबै प्राइभेट र सरकारी प्रतिष्ठानका लागि अवकाश घाेषित गरेकाे छ । कमिश्नरले आदेश दिएका छन् कि ‘यदि अत्यावश्यक काम छैन भने घरबाट ननिस्कनूस् ।‘
भेंडी बजार, गाेल मन्दिर, नाना चाैक, मुम्बई सेन्ट्रल जक्सन, बावला कम्पाउण्ड, जेजे जंक्शन, हिन्दमाता, काला चाैकी, सारथी बार र वर्ली फेसमा अत्यधिक पानी जमेका कारण मानिसहरू चिन्तित छन् । सबै इलाकामा पानी निकासका लागि कार्य जारी छ । मुम्बईकाे
२०७७ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित








