यसरी गरियो कीर्तिमानी शेर्पाको अन्त्येष्टि

काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुधबार (आज) बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।

शेर्पा विनाअक्सिजन १० पटक सगरमाथा आरोहणको विश्वरेकर्ड राखेका थिए ।

प्रतिक्रिया