काठमाडौं उपत्यकामा मंगलबार ६४७ संक्रमित थपिए
२०७७ असोज ६ गते

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) एकैदिन ६४७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । काठमाडाैंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
याेसँगै काठमाडाैंमा कुल काेराेना संक्रमितकाे संख्या १४ हजार १५४ पुगेकाे छ । यस्तै ललितपुरमा एक हजार ६१० र भक्तपुरमा एक हजार ५२६ पुगेकाे छ ।
आज (मंगलबार) मात्रै देशभर १३५६ संक्रमित थपिएका छन् ।
२०७७ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित









