तपाईँको जिल्लामा कति मृत्यु, संक्रमित र डिस्चार्ज ? [हेर्नुस् जिल्लागत विवरण]

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न एक हजार १५४ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् भने, १,००५ डिस्चार्ज भएका छन् ।

यस्तै गत २४ घण्टामा थप १६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, पर्सा, सर्लाही, धनुषा, उदयपुर, इलाम, झापा, मोरङ, कास्की, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, बाँके, पाल्पा, नवलपरासी, सुर्खेत, दैलेख, अछाम, कन्चनपुर, कैलाली,, बझाङ, बाजुरा, लगायतका जिल्लामा संक्रमित थपिएका हुन् ।

यस्तै झापामा एक पुरूष, सुनसरीमा एक पुरुष, पर्सामा एक पूरुष, भक्तपुरमा दुई पुरुष, काठमाडौंमा दुई पुरूष, मकवानपुरमा एक महिला र एक पुरुष, ललितपुर एक महिला र एक पुरुष, चितवन एक पुरुष, दोलखामा एक महिला, रुपन्देहीमा एक पुरुष र बाँकेमा दुई पुरुषको मृत्यु भएको हो ।

हेर्नुहोस् मृत्यु, डिस्चार्ज र संक्रमितको जिल्लागत विवरण :–

 

 

 

प्रतिक्रिया