कांग्रेस महामन्त्री संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला संक्रमणमुक्त भएका छन् ।

१२ दिन पहिले संक्रमण पुष्टि भएका महामन्त्री कोइराला चाबहिलस्थित ओम अस्पतालमा उपचाररत थिए ।

उनी शनिबार (आज) छुटेका कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन गरिएको थियो ।

७ गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया