बाबुराम भट्टराईले औंल्याएका संविधान संशोधनका विषयहरु के के हुन् ?

काठमाडौं । जसपा नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

शनिबार (आज) बिहान आफ्नो प्रमाणित तथा आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् ट्वीट गर्दै भट्टराईले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन् ।

महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने, पहिचान र सामर्थ्यको आधारमा संघीय पनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया