कोरोना संक्रमणबाट थप ८ जना बिते

काठमाडौं । कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया