पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीस्तरीय सुविधा पाउने
२०७७ भदौ ३० गते

फाेटाे फायल
काठमाडौं । पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको हो ।
खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
२०७७ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित









