निषेधाज्ञा खुकुलो हुँदा के के सञ्चालन हुन्छ (नामसहित)

काठमाडौं । उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुँदै छ । भोलिदेखि यातायातका साधन, व्यापार र व्यवसाय खोल्ने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज गरेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार यातायात, व्यापार र व्यवसाय सञ्चालन हुने भएको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977026368″ /]

प्रतिक्रिया