काठमाडौंका थप एक संक्रमितको अल्का अस्पतालमा मृत्यु
२०७७ भदौ २४ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । काेराेना भाइरस संक्रमणबाट काठमाडाैंका थप एक जनाकाे मृत्यु भएकाे छ ।
ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय पुरूषकाे हिजाे (मंगलबार) साँझ मृत्यु भएकाे हाे ।
मंगलबार नै अस्पताल भर्ना भएका ती पुरूषलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे । उनी काठमाडौं विशालनगर निवासी हुन् ।
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









